भारतमा कोरोनाविरूद्धको खोप मुसा र खरायोमा सफल, मानिसमा परीक्षण गरिदै « Khabarhub

भारतमा कोरोनाविरूद्धको खोप मुसा र खरायोमा सफल, मानिसमा परीक्षण गरिदै


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्ने तयारी गरेको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डायरेक्टर जनरल बलराम भार्गवले दुई वटा खोप मानिसमा परीक्षणको तयारी भएको बताएका छन् ।

मुसा र खरायोमा सफल परीक्षण भइसकेको कोरोनाविरूछको खोप मानिसमा परीक्षणका लागि ड्रग्स कन्ट्रोलर जेनेरलले स्वीकृति दिइसकेको भार्गवले जनाएका छन् ।

खोप बनाउनमा भारत बायोटेक्निकल इन्टरनेश्नल लिमिटेड र जायडस कैडिलाले सहकार्य गरेका छन् । दुबै कम्पनीले आफ्नो खोप मानिसमा परीक्षण गर्नका लागि तयार भएको बताएका छन् ।

कोभ्याक्सिन नामकरण गरिएको खोप २ हजार जनामा परीक्षण गरिनेछ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ३६ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको