एउटा तस्वीरका कारण ट्रोल बनिन् राधिका « Khabarhub

एउटा तस्वीरका कारण ट्रोल बनिन् राधिका


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री राधिका आप्टे यतिबेला लण्डनमा छिन् । लण्डनमा भएका बेला उनले एक तस्वीरमा सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

उक्त तस्वीरका कारण राधिकाले ट्रोलिङको सामना गर्नुपरेको छ । शेयर गरेको तस्वीरमा उनले मास्क लगाएकी थिइनन् ।

कोरोना महामारीका कारण यतिबेला धेरैजसो घरमै कैद छन् । भारतमा बलिउडकर्मी पनि घरबाट बाहिर खासै निस्किएका छैनन् । राधिका भने आफ्ना पतिसँग लण्डनमा घुमफिर गरिरहेकी छिन् ।

लकडाउनका बेला उनी रेस्टृुरेन्टमा पुगेकी थिइन् । साथै उनले सेफका साथ तस्वीर खिचेर सामाजिक सञ्जालमा शेयर पनि गरिन् ।

राधिकाले लेखिन् – लकडाउनबाट बाहिर आएर रेस्टुरेन्टमा खानुभन्दा राम्रो अरु के होला ?

राधिकाको यो पोस्टसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले मास्क नलगाएको र सामाजिक दूरी पनि कायम नगरेको भन्दै गाली गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ३८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक