गण्डकी प्रदेशका थप ८ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

गण्डकी प्रदेशका थप ८ जनामा कोरोना संक्रमण पुष्टि


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर १ का २ जना, वडा नम्बर १४ का २ जना, वडा नम्बर १० का एकजना, वडा नम्बर २७ का २ जना र वडा नम्बर १७ का एकजना संक्रमित भएका हुन् । उनीहरु सबै पुरुष हुन् ।

यसअघि आजै बिहान पनि गण्डकी प्रदेशमा १० जना संक्रमति थपिएका थिए । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ७ सय नाघेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १२ : ३७ बजे

‘भाइरल’ पुलमा पर्यटकको आकर्षण

दाङ – तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल।

लोकतान्त्रिक सिँचाइ कुलोको काम तत्काल गर्न माग

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक

आजको मौसम पूर्वानुमान : पहाडका एक-दुई स्थानमा हल्का वर्षा, तराईमा हुस्सु

काठमाडौं – हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको

मधेशका मेलामा कुस्तीको ‘क्रेज’

सिरहा – सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक २९ गते बिहीबार सन्