यी हुन् टुसाएको गेडागुडी खानुका फाइदा « Khabarhub

यी हुन् टुसाएको गेडागुडी खानुका फाइदा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सबै भन्दा पहिले गेडागुडी टुसाउनका लागि पानीमा भिजाउनुपर्छ ।

यसका लागि करीब २४ घण्टा गेडागुडीलाई पानीमा भिजाउनुपर्छ । १२–१२ घण्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ ।

चना, केराउ, मेथी लगायतको टुसा उम्रिएपछि खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसरी टुसाएको गेडागुडीलाई तरकारी पकाएर र काँचै पनि खान सकिन्छ ।

यस्ता छन् टुसाएका गेडागुडी खानुका फाइदाहरुः

– गेडागुडी टुसाउँदा यसमा फाइबर र प्रोटिन पनि बढेर जान्छ । त्यति मात्र नभएर मिनरल र भिटामिन पनि बढेर जान्छ ।

– नियमित भिजाएको गेडागुडी प्रयोग गर्दा एन्टिन्युट्रिसन फ्याक्टर जस्तैआइरन, जिंक, म्याग्नसियम, क्याल्सिियम लगाएत तत्वलाई यसले सोस्न दिदैन ।

– गेडागुडीमा मासुमा भन्दा पनि बढी प्रोटिन हुन्छ । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएको गेडागुडी प्रयोगले यसका भएको सबै प्रोटिनलाई शरीरले सोस्न सक्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ८ : ०८ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका