काठमाडौंमा कोरोनाले ९६ वर्षीय वृद्धसहित ४ को मृत्यु « Khabarhub

काठमाडौंमा कोरोनाले ९६ वर्षीय वृद्धसहित ४ को मृत्यु


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका कारण मृत्यु भएका ११ जना मध्ये ४ जना काठमाडौंका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेमा काठमाडौंका ४ जना, सर्लाही १, सिराहा १, बारा २, मकवानपुर १, रुपन्देही १ र कपिलवस्तुका १ जना गरि ११ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुमा ४ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मृत्यु भएकाहरुमा एक ८६ वर्षीया महिला र ३४, ९६ र ६६ वर्षका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : ४६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को