बीपी स्वास्थ्य प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

बीपी स्वास्थ्य प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

सुनसरीको धरान-१७ का ७० वर्षीय वृद्धको मंगलबार दिउँसो २:२० बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वास प्रश्वासमामा समस्या देखिएपछ भदौ २७ गते उनलाई प्रतिष्ठानमा भर्ना गरिएकोमा भदौ २८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको डा. सापकोटाले बताए ।

डा. सापकोटाका अनुसार उनी उच्च रक्तचापका बिरामी समेत थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : ०१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को