मौसममा आंशिक बदली, तीन प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान « Khabarhub

मौसममा आंशिक बदली, तीन प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदा मुलुकभरको मौसममा आंशिक मात्रै बदली भएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर दिशामा अरब सागरतर्फ सर्ने क्रममा रहेकाले मौसममा खासै प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा आज दिउँसो र राति पनि हल्का वर्षाको सम्भावना छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका भने दिउँसो केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ९ : ३० बजे

दोस्रो प्रयासमा अर्थ मन्त्रालय सम्हाल्दै स्वर्णिम वाग्ले

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) देशको बिग्रँदो आर्थिक अवस्था

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

घोराही– टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ ।

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।