मोरङको पथरी शनिश्चरेका थप ९ जनामा संक्रमण « Khabarhub

मोरङको पथरी शनिश्चरेका थप ९ जनामा संक्रमण


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको पथरी शनिश्चरे नगरपालिकाका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको स्वाबको आज आएको पीसीआर रिपोर्टमा नगरका कर्मचारी सहित ६ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो ।

नगरको स्वास्थ्य शाखाका अनुसार ५० जनाको स्वाब परीक्षणका क्रममा नगरका वडा नम्बर १ का १ जना पुरुष कर्मचारीका साथै १ नम्बर वडाका ५, ९ नम्बर वडाका ३ र ७ नम्वर वडाका १ जनामा कोरोना देखिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १ : ०५ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई