शास्त्रले भन्छ- जीवनमा भुलेर पनि अपुरो नराख्नुस् यी ५ काम « Khabarhub

शास्त्रले भन्छ- जीवनमा भुलेर पनि अपुरो नराख्नुस् यी ५ काम


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तपाइँले केही काम अपुरा राखे पनि यी ५ वटा कर्महरु भुलेर पनि बाँकी नछाड्नुस् । यो ५ काम तपाइँले अपुरो छोड्नुभयो भने जीवनमा ठूलो घाटा हुन्छ र ठूलो भुमरीमा अझल्नुपर्ने हुनसक्छ ।

यस्ता महत्वपूर्ण काम जुन तपाइले फत्ते गर्नुपर्ने हुन्छ सुरु गरेपछि अत्य गर्नैपर्ने हुन्छ ।

शत्रुता: यदि तपाइ कोहि व्यति शत्रुता राख्नुभएको छ वा कोहि व्यक्ति तपाइको जीवनमा शत्रु बनेर आयो भने त्यो शत्रुतालाई निमिट्यान्नै पारेर छाड्नुस् कि त्यो सत्रुतालाई मित्रतामा बदल्नुस कि निमिट्यान्नै पारेर छाड्नुहोस् हैन भने जीवनमा ठुलो घाटा व्यहोर्नुपर्ने हुन्छ ।

जीवन सधै एकनासको भईरहदैन, आज तपाइले जहाँ शत्रुता कायम गर्नुभयो भोलि पनि त्यहि अवस्था रहदैन, भोलिको दिनमा या तपाइँ कमजोर हुनुभयो बेला त्यो शत्रुले तपाईमाथि आक्रमण गर्न सक्छ अर्थात् बदला लिन सक्छ, त्यसैले शत्रुता कसैसंग छ भने त्यसलाई परास्त्र गरेरै छाड्नुस कि त्यो शत्रुतालाई मित्रतामा बदलेरै छाड्नुस, भुलेर पनि जीवनमा शत्रुता कसैसंग राख्दै नराख्नुस् ।

ऋण: यदि कसैको ऋण लिनुभएको छ तपाइले वा खानुभएको छ भने त्यसलाई पनि कहिल्यै अपुरो नछाड्नुस्, ऋण यस्तो चिज हो जो ब्याजमा परिणत हुन्छ र त्यो ब्याज बढ्दै बढ्दै गएर भोलिको दिनमा तपाईलाई ठुलो घाटा हुन्छ ।

आगो: आगो यस्तो खतरनाक चिज हो जुन बालेपछि कहिल्यै त्यसै नछाड्नुस् । हामीलाई आगो सानो लाग्छ तर कहिलेकाही सानो झिल्कोले पनि तपाइको घर, टोल वा गाउँ नै सखाप बनाइदिन सक्छ त्यसैले आगो बालेपछि त्यसलाई निभाएर मात्र छाड्नुहोला ।

रोग: यदि तातेको शरीरमा कुनै पनि प्रकृतिको रोग भेटिएको छ भने त्यो रोगलाई उपचार गरेर निमिट्यान्न पारेर मात्र छोड्नुहोस् । रोगलाई सानो भनेर हेलचेक्र्याइँ नगर्नुहोस् । यसले जीवनमा ठुलो दुर्घटना निम्त्याउन सक्छ ।

शारीरिक सम्पर्क: यदि तपाई कोहि व्यक्तिलाई माया गर्नुहुन्छ र त्यसबीचमा शारीरिक सम्पर्कको विषय उठ्छ भने त्यो व्यक्तिलाई सन्तुष्ट पारेर मात्र छोड्नुहोस् । यदि तपाइको पार्टनर, तपाइको प्रेमिका, तपाइको प्रेमी, तपाइको श्रीमान/श्रीमती त्यो क्रियाकलामा असन्तुष्ट भए त्यसले जीवनमा ठुलो फाटो ल्याउन सक्छ । त्यसले यसलाई पनि अपुरो नछाड्नुहोस् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै