रामोस पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो स्पेन « Khabarhub

रामोस पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो स्पेन


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कप्तान सर्जियो रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ ।

५७औँ मिनेटमा ३४ वर्षीय रामोसको पहिलो प्रहार यान सोमरले डाइभ दिँदै बचाएका थिए ।  ८०औF मिनेटको दोस्रो पेनाल्टी प्रहार असफल भयो ।

दुवै पेनाल्टी चुअकाउनुअघि स्वीट्जरल्यान्डले भने खेलमा अग्रता लिइसकेको थियो ।

घरेलु टोलीले २६औँ मिनेटमा ब्रिल एम्बोलोको क्रसमा रिमो फ्रयूलरले गोल गरेपछि अग्रता लिएको थियो । खेलको ८९औँ मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए ।

बराबरीले पनि स्पेनको अर्को चरणमा पुग्ने सम्भावना भने कायमै छ । स्पेन ५ खेलमा ८ अंकसहित समूह ए४ मा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ६ : ०० बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम