सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने « Khabarhub

सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने भएको छ । दीपावली र किजा पूजाका कारण मंसिर २ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ ।

अदालत बन्द रहने यसअवधिमा भाइटीकाको दिनमा बाहेक अरु दिनमा बन्दी-प्रत्यक्षीकरण रिटको सुनुवाइका लागि भने बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ६ : १० बजे

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर