कागजपत्र बोकेर उखु किसान आन्दोलनमा (फोटो फिचर) « Khabarhub

कागजपत्र बोकेर उखु किसान आन्दोलनमा (फोटो फिचर)


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उखुको मूल्य भुक्तानी नपाएका किसान अहिले आन्दोलनमा छन् । चिनी उद्योगमा गरेको आन्दोलनले कुनै सुनुवाइ नभएपछि किसानले काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन् ।

आन्दोलनरत उखु किसानले माइतीघरमा भेला भएर विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरिरहेका छन् ।

आज अलि फरकरुपमा प्रदर्शनमा उत्रिएका किसानले माइतीघरमा भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित धर्ना दिइरहेका छन् ।

हेर्नुहोस तस्वीर

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  २ : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका