युट्युबमा रिलिज गरियो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित) « Khabarhub

युट्युबमा रिलिज गरियो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित)


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘जात्रै जात्रा’ युट्युबमा रिलिज गरिएको छ । गतवर्षको हलमा रिलिज भएर सुपरहिट बन्न सफल यो फिल्म हाल युट्युबमा रिलिज गरिएको हो ।

फिल्ममा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको शीर्ष भूमिका छ । ‘जात्रा’ को सिक्वेल यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ ।

मध्यमवर्गीय परिवारका तीन युवाले सुन भेट्टाउँदा त्यसलाई लुकाउन गरेको प्रयास फिल्ममा देखाइएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहेको छ भने मित्र गुरुङको सम्पादन रहेको छ ।

फिल्मलाई सिँगे लामा र यज्ञश्वर पौडेलले छायांकन गरेका हुन् भने रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ४२ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु