कांग्रेस वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता « Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहका बीचमा भेटवार्ता भएको छ ।

स्वास्थ्य उपचारका लागि सोमवार भारतको नयाँ दिल्ली पुगेका पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्षसमेत रहेका सिंहसँग बुधवार नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।

साथै पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  १ : १८ बजे

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल