जन्ती बोकेको जीप दुर्घटना हुँदा १६ जना घाइते « Khabarhub

जन्ती बोकेको जीप दुर्घटना हुँदा १६ जना घाइते


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा विहीबार अपराह्न ज १ च १८६० नम्बरको जीप पल्टिँदा १६ जना घाइते भएका हुन्।

मरिण गाउँपालिकाबाट हरिहरपुरगढी गाउँपालिका जाँदै गरेको जीप हरिहरपुरगढीको झ्याडीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।

उक्त जीप दुर्घटना हुँदा १२ जनालाई सामान्य चोटपटक लागेको र चार जनालाई भने थप उपचारका लागि सिन्धुली जिल्ला अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्। जीपका चालक भने फरार रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ७ : ०० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग