कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी « Khabarhub

कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर कुपन्डोलस्थित बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ ।

बिहीबार साँझ सवा ८ बजेबाट आगलागी भएको प्रहरीले जानकारी दिएको हो ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार आगो निभाउन काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी र स्थानीय जुटेका थिए ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ५७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।