विवादकाबीच सप्तरीमा मुस्लिम धार्मिक सभा शुरु « Khabarhub

विवादकाबीच सप्तरीमा मुस्लिम धार्मिक सभा शुरु


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – भारत बाहेकका तेस्रो मूलुकबाट पनि मुस्लिम सहभागी हुन खोजेपछि अन्तिम समयमा रोकिन खोजेको मुस्लिम धार्मिक सभा सप्तरीमा शुरु भएको छ ।

सभामा नेपाल र भारतका मुस्लिमहरुलाई मात्रै सहभागी गराइएपछि सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित खड्ग नदी किनारमा मुस्लिम धर्माम्बलीहरुको सभा सुरु भएको हो ।

धार्मिक सभामा नेपाल र भारतसहित पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो । नेपाल र भारतबाहेक अन्य देशका मुस्लिम सहभागीहरुलाई फिर्ता पठाएपछि तीन दिनसम्म सभा सञ्चालनको अनुमति दिइएको थियो ।

मुस्लिम धर्माम्बलीको धार्मिकसभामा प्रवचनको कार्यक्रम छ । यसका लागि भारतको राजधानी दिल्लीबाट जमात विश्वका अध्यक्ष हजरत मौलाना साद साहेब आएको मुस्लिम आयोगका अध्यक्ष समिम मिँयाले जानकारी दिए।

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : ४७ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्