क्युट रुविना [फोटो फिचर] « Khabarhub

क्युट रुविना [फोटो फिचर]


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुविना थापा हालै रिलिज भएको फिल्म ‘लभ डायरिज’ की नायिका हुन् । फिल्ममा उनको जोडी अभिनेता सुशील श्रेष्ठसँग बाँधिएको छ ।

पहिलो फिल्मबाटै रुविनाले राम्रो चर्चा कमाइन् । उनको रुप र अभिनय दुवैको चर्चा भयो ।

मोडलिङमा रुचि राख्ने रुविनाले पहिलो फिल्मपछि पनि आफ्नो करिअरलाई लिएर जोखिम रहेको बताउँछिन् । यद्यपि उनलाई फिल्ममा अफर भने आइरहेका छन् ।

अहिले उनी राम्रो स्किृप्टको पर्खाइमा छिन् । ‘लभ डायरिज’ रिलिज नहुँदै उनलाई केही फिल्मबाट अफर आएका थिए ।

क्युट रुविना सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् । हेरौं रुविनाका केही सुन्दर तस्वीर:

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ६ : ४८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह