रणवीर-आलियाको ‘ब्रह्मास्त्र’ मा शाहरुख खानले निभाउँदैछन् यस्तो भूमिका « Khabarhub

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’ मा शाहरुख खानले निभाउँदैछन् यस्तो भूमिका


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खान फिल्म ‘जीरो’ पछि पर्दामा देखिएका छैनन् । फ्यान उनको नयाँ फिल्मको प्रतीक्षामा छन् ।

यतिबेला एक खबर सार्वजनिक भएको छ, जसअनुसार शाहरुख खान छिट्टै नै रणवीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् ।

डिसेम्बरमा रिलिज हुने यो फिल्ममा रणवीर र आलियाका साथ अमिताभ बच्चनलाई पनि शीर्ष भूमिकामा देखिनेछ । फिल्ममा शाहरुख एक अहम् भूमिकाका साथ देखिनेछन् ।

यो सुपरहिरो ड्रामा फिल्ममा शाहरुख खान एक वैज्ञानिकका रुपमा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्म ५ भाषामा रिलिज हुनेछ । भीएफएक्सको अधिक प्रयोग गरिएकाले फिल्मको काम ढिलो गरी भइरहेको छ । बिग बजेटमा निर्माण भएको यो फिल्म लामो समयदेखि दर्शकका लागि प्रतीक्षित छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ३९ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार