वडाध्यक्षका भाइको घरबाट करिव एक ट्रक वियर बरामद ! « Khabarhub

वडाध्यक्षका भाइको घरबाट करिव एक ट्रक वियर बरामद !


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा प्रहरी एउटा घरमा छापा मारी करिव एक ट्रक वियर बरामद गरेको छ ।

रौतहटको अमरपट्टिका वडा अध्यक्ष अशोक यादवका भाइ उमेश यादवको घरबाट प्रहरीले झण्डै एक ट्रक वियर बरामद गरेको हो ।

उनको घरबाट १ हजार ४ सय ५० वियरको कार्टुन लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ ।

बरामद गरिएको सो परिमाणका वियरका कार्टुन ईलाका प्रहरी गरुडा लगिएको र यस विषयमा अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : ०५ बजे

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको