कोरोना परीक्षणपछि होम क्वारेन्टाइनमा मुख्यमन्त्री « Khabarhub

कोरोना परीक्षणपछि होम क्वारेन्टाइनमा मुख्यमन्त्री


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एन्जेसी- भारत, गुजरातका मुख्यमन्त्री विजय रुपाणीको कोरोना भाइरस परीक्षण गरिएको छ ।

गुजरात सरकारका अनुसार मुख्यमन्त्री रुपाणीको स्वास्थ्य अवस्था सामान्य छ । तर, उनले होम क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् ।

अब मुख्यमन्त्रीले आफ्नै निवासबाट भिडियो कन्फ्रेन्सबाट कामकाज सम्हाल्नेछन् । मुख्यमन्त्री रुपाणी र डिप्टी सीएम नितिन पटेल र कांग्रेस विधायक इमरान खेडावालाबीच बैठक भएको थियो ।

मंगलबारमात्र इमरान खेडावालाको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि मुख्यमन्त्री रुपाणीले स्वास्थ्य जाँच गराएर घरमै बस्ने निर्णय गरेका हुन् ।

आगामी एक हप्तासम्म मुख्यमन्त्री रुपाणीले सबै भेटघाटका कार्यक्रम समेत स्थगित गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : ५७ बजे

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

सप्तरी– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपीडी)