‘स्पाइडर म्यान’ का निर्देशकले ‘डक्टर स्ट्रेन्ज मल्टिभर्स अफ म्याडनेस’ निर्देशन गर्ने « Khabarhub

‘स्पाइडर म्यान’ का निर्देशकले ‘डक्टर स्ट्रेन्ज मल्टिभर्स अफ म्याडनेस’ निर्देशन गर्ने


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – मार्भलको फिल्म ‘डक्टर स्ट्रेन्ज’ को दोस्रो भाग ‘स्पाइडर म्यान’ सिरिजका निर्देशक साम रैमीले गर्ने भएका छन् । मार्भलले फेज ४ का लागि फिल्म घोषणा गरिसकेको छ । तीमध्ये ‘डक्टर स्ट्रेन्ज २’ पनि प्रतीक्षितमध्ये एक हो ।

फिल्मको पहिलो भाग स्कट डेरिसक्सनले निर्देशन गरेका थिए । मार्भल र स्कटबीच केही कुरामा विचार नमिल्दा उनले यो फिल्मको निर्देशनबाट हात झिकेका थिए ।

अब स्कटको सट्टा साम रैमीको निर्देशन देख्न सकिनेछ । मार्भलले पहिलो स्पाइडर म्यान सिरिजको निर्देशन गरेका थिए । मार्भलले रैमीलाई नै उत्कृष्ट निर्देशक मान्दै निर्देशनको जिम्मा दिएको हो ।

यो फिल्म पहिले सन् २०२१ को मेमा रिलिज हुने भनिएको थियो । अब भने यो फिल्म नोभेम्बरमा रिलिज हुनेछ ।

यसको पहिलो भागलाई दर्शकले रुचाएका थिए । यो फिल्मको कहानी नेपालसँग पनि लिंक भएका कारण नेपाली दर्शकमाझ पनि प्रतीक्षित छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : १८ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका