लकडाउनका बेला बारीमा काम गर्दै आर्यन « Khabarhub

लकडाउनका बेला बारीमा काम गर्दै आर्यन


४ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण सारा विश्व यतिबेला त्रासमा छ । विश्वका कैयन् देशमा लकडाउन गरिएको छ । नेपालमा पनि लकडाउन छ ।

कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । घरमा हुँदा कसैले पुस्तक पढिरहेका छन् भने कतिले फिल्म हेरेर समय बिताइरहेका छन् ।

काठमाडौंको लाजिम्पाटमा बस्दै आएका आर्यनले यतिबेला खेत खनिरहेको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन् ।

लकडाउनको समयमा भने उनी थानकोटमा परिवारसँगै समय बिताइरहेका छन् ।

घर छेउमा बारी खनिरहेको तस्वीर शेयर गर्दै आर्यनले आफ्ना फ्यानलाई भनेका छन् – जे मन लाग्छ, त्यही गर्नुस् तर घरबाहिर नजानुस् ।

उनले घरभित्र बस्न र सबैलाई सुरक्षित रहन अनुरोध गरेका छन् । आर्यनले आमासँगको तस्वीर शेयर गरेपछि फ्यानले माया दर्शाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  १ : ४७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति