६६ दिनअघि मलेसियाबाट आएका थिए सिरहाका कोरोना संक्रमित पुरुष « Khabarhub

६६ दिनअघि मलेसियाबाट आएका थिए सिरहाका कोरोना संक्रमित पुरुष


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- कोरोना संक्रमण पुष्टि भएका सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए ।

पाँच दिन अघि उनको स्वाब स‌ंकलन गरिएको गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयको बुलिटिनमा सिरहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको छ । जसले यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबैलाई अलमलाएको छ । यो गाउँपालिकामा सखुवा १९ छैन् । यो गाउँपालिकामा जम्मा ५ वटा वडा छ । साविका गाउँविकास समितीमा पनि १९ वटा वडा थिएन’, अध्यक्ष यादवले भने,‘ठेगानाले हामीलाई अन्यौलमा पारिदिएको छ । बुझ्दै जाँदा सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका भएको खुलेको छ ।

सिरहामा कोरोना पुष्टि भएको यो पहिलो केस हो । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ३ : २८ बजे

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई