बलिउड अभिनेता सुशान्तको हत्या भएको परिवारको आशंका | Khabarhub Khabarhub

बलिउड अभिनेता सुशान्तको हत्या भएको परिवारको आशंका


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या भएको आशंकासहित परिवारजनले अनुसन्धानका लागि प्रहरीलाई आग्रह गरेका छन् ।

मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आइतबार झुन्डिएको अवस्थामा भेटिएका राजपुतले आत्महत्या गरेको बताइरहँदा परिवारजनले भने हत्याको आशंका गर्दै निष्पक्ष छानविनका लागि प्रहरीलाई आग्रह गरेका हुन् ।

राजपुतले आत्महत्या गरे भन्ने विश्वास नरहेको बताउँदै मामा आरसी सिंहले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि प्रहरीलाई अनुरोध गरेका हुन् ।

प्रहरीले भने घटनाको प्रकृतिले अहिलेसम्म हत्या भएको बताउन सक्ने अवस्था नरहेको बताउँदै आएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : ३९ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि