बैंकर श्रेष्ठविरुद्ध साढे २ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर « Khabarhub

बैंकर श्रेष्ठविरुद्ध साढे २ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको मुद्दा दायर गरेको छ।

बैंकिङ कार्यमा लागेपनि सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै विभागले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्षसमेत रहेका श्रेष्ठविरुद्ध यसअघि बैंकिङ कसुरमा मुद्दा दायर भएको थियो।

विभागले श्रेष्ठसँग बिगो र बिगोको दोब्बर जरिवाना माग गरेको छ। श्रेष्ठलाई ५ वर्षसम्मको कैद सजाय हुनुपर्ने जिकीर पनि अभियोगपत्रमा गरिएको छ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : १९ बजे

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ।

हर्कको अभियान : महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास

२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा