प्रियंकाकी सासूले दिएकी थिइन् यति महंगो गिफ्ट « Khabarhub

प्रियंकाकी सासूले दिएकी थिइन् यति महंगो गिफ्ट


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा भारतमा मात्र नभएर हलिउडमा पनि चर्चामा छिन् । उनले केही हलिउड फिल्ममा पनि काम गरेकी छिन् ।

हालै प्रियंकाले आफ्नी सासू डेनिस जोनसलाई जन्मदिनको शुभकामना दिइन् । उनले सासूसँगको तस्वीर इन्स्टाग्राममा राखेकी थिइन् ।

डेनिस पेशाले एक शिक्षक हुन् । प्रियंका र निकको बिहेमा उनी भारतमा आएकी थिइन् । भारतीय संस्कृतिमा पनि उनी रमाएकी थिइन् ।

प्रियंका र निकको बिहेपछि सासू डेनिसले प्रियंकालाई हीराको इयररिङ्ग दिएकी थिइन् । जुन निकै महंगो थियो ।

ती रिङ्गको मूल्य करिब ५५ लाख भारु पर्ने बताइएको थियो ।

डेनिसले प्रियंका र निकको इङ्गेजमेन्टका बेलामा पनि पञ्जाबी नृत्य गरेकी थिइन् । नाच्दै गरेको भिडियो उनले सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १२ : ११ बजे

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको