सैनिक प्रवक्तामा सहायक रथी पौडेल नियुक्त « Khabarhub

सैनिक प्रवक्तामा सहायक रथी पौडेल नियुक्त


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिक प्रवक्तामा सहायक रथी सन्तोष बल्लभ पौडेल नियुक्त भएका छन् ।

प्रधासेनापति पूर्णचन्द्र थापाले पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

हालका प्रवक्ता सहायक रथी विज्ञादेव पाण्डे मध्यपश्चिम पृतनामा कामु पृतनापतिको रुपमा सरुवा भएपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : ३३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको