अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्टको निधन « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्टको निधन


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। सीएनएनका अनुसार ७१ वर्षीय रोबर्टको शनिबार न्यूयोर्क अस्पतालमा निधन भएको हो।

‘आज राति मेरो भाइको निधन भएको कुरा भारी हृदयका साथ बिताउन विवश छु आज राति’, राष्ट्रपति ट्रम्पले एक भनाइ जारी गर्दै भनेका छन्, ‘ऊ मेरो भाइ मात्र थिएन, सबभन्दा राम्रो साथी थियो। उसलाई असाध्यै मिस गर्नेछु, तर हामी फेरि भेट्नेछौँ।’

रोबर्ट केही महिनाअघिदेखि बिरामी परेका थिए। तर उनको रोगका बारे भने अहिलेसम्म केही नखुलाइएको छैन।

शुक्रबार ट्रम्पले भाइको अवस्थाबारे भने ह्वाइट हाउसको ब्रिफिङका क्रममा खुलाएका थिए। ‘मेरो अद्भूत भाइ छ’, उनले भनेका थिए, ‘जन्मेदेखि हाम्रो विशाल सम्बन्ध छ। तर अहिले ऊ अस्पतालमा छ।’

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : २३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले