यसपालिको तीज सुनसान, फुर्सदमा कलाकार « Khabarhub

यसपालिको तीज सुनसान, फुर्सदमा कलाकार


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण पूरै विश्व नै तहसनहस भइरहेको छ । नेपालमा पनि यसको प्रभाव परेको छ ।

यदि कोरोना महामारी हुँदैनथ्यो भने यतिबेला कलाकारहरु विभिन्न कार्यक्रममा व्यस्त हुन्थे । हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको रौनक चौतर्फी हुन्थ्यो ।

टोलटोलमा गीतहरु घन्किरहेका हुन्थे । तर, लकडाउन र कोरोना भाइरस संक्रमण जोखिमका कारण फाटफुट मात्र तीजका गीत बजेको सुनिन्छ ।

कोरोनाका कारण कतै पनि तीज लागेको छैन । अर्कातिर यो बेलामा देश तथा विदेशमा उत्तिकै व्यस्त हुने कलाकारहरु पनि होम क्वारेन्टिनमा बसिरहेका छन् ।

यसपटक तीजका गीत पनि पहिलेको तुलनामा कम रिलिज भएका छन् । तीजको रमाइलो कोरोनाका कारण इन्टरनेटमा मात्र सीमित भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  २ : २० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६