चितवनका थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

चितवनका थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनका थप ३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप ३ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित ३ जना मध्ये दुई प्रहरी हवल्दार र एक जना जवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तीनै जना संक्रमित बिदाबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए । ईलाका प्रहरी कार्यलय रामनगर र लोथरमा कार्यरत प्रहरी हवल्दारमा कोरोना देखिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ३ : ०० बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध