लगातार ठूला विपत्ति झेल्दै सिन्धुपाल्चोक, ०७१ सालदेखि अहिलेसम्म के के भयो (सूचीसहित) | Khabarhub Khabarhub

लगातार ठूला विपत्ति झेल्दै सिन्धुपाल्चोक, ०७१ सालदेखि अहिलेसम्म के के भयो (सूचीसहित)


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– पछिल्लो समय सिन्धुपाल्चोक प्राकृतिक विपत्तीका हिसाबले सबैभन्दा क्षति पुगेको जिल्ला बनेको छ । २०७१ सालमा जुरेमा गएको पहिरोमा ४५ जनाले ज्यान गुमाएका थिए ।

त्यसपछि २०७२ सालको वैशाख १२, १३ र २९ गते गएको भूकम्पबाट ७१ जनाको मृत्यु भएको थियो ।

त्यस्तै ७३ असार २१ गते भोटेकोशीमा आएको बाढीले ६० घर बगाएको थियो ।

पछिल्लो समय साउन ३० गते जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिएका छन् । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जना मध्ये ३७ जनाको शव भेटियो, २ जना बेपत्ता, खोजि जारी छ ।

बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा भदौ २७ गते भीषण पहिरो गयो । पहिरोमा पुरिएर बेपत्ता भएका ३१ जना मध्ये १५ जनाको शव फेला १६ बेपत्ताको खोजि जारी छ ।

०७१ सालपछि सिन्धुपाल्चोकमा भएका ठूला विपत्तिको सूची हेर्नुहोस् :

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : ४३ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल