लगातार ठूला विपत्ति झेल्दै सिन्धुपाल्चोक, ०७१ सालदेखि अहिलेसम्म के के भयो (सूचीसहित) « Khabarhub

लगातार ठूला विपत्ति झेल्दै सिन्धुपाल्चोक, ०७१ सालदेखि अहिलेसम्म के के भयो (सूचीसहित)


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– पछिल्लो समय सिन्धुपाल्चोक प्राकृतिक विपत्तीका हिसाबले सबैभन्दा क्षति पुगेको जिल्ला बनेको छ । २०७१ सालमा जुरेमा गएको पहिरोमा ४५ जनाले ज्यान गुमाएका थिए ।

त्यसपछि २०७२ सालको वैशाख १२, १३ र २९ गते गएको भूकम्पबाट ७१ जनाको मृत्यु भएको थियो ।

त्यस्तै ७३ असार २१ गते भोटेकोशीमा आएको बाढीले ६० घर बगाएको थियो ।

पछिल्लो समय साउन ३० गते जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिएका छन् । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जना मध्ये ३७ जनाको शव भेटियो, २ जना बेपत्ता, खोजि जारी छ ।

बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा भदौ २७ गते भीषण पहिरो गयो । पहिरोमा पुरिएर बेपत्ता भएका ३१ जना मध्ये १५ जनाको शव फेला १६ बेपत्ताको खोजि जारी छ ।

०७१ सालपछि सिन्धुपाल्चोकमा भएका ठूला विपत्तिको सूची हेर्नुहोस् :

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : ४३ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न