कोरोनाले पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु « Khabarhub

कोरोनाले पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु

नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ३७९ पुग्यो


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको विवरण

पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ?

यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

त्यसअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । गएको आइतबार कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

कोरोनाकै कारण शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो भने विहीबार १ महिला र ४ पुरुष गरी पाँच जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयका अनुसार यसअघि गत बुधबार तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो ।

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : २५ बजे

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौं– अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

एजेन्सी– सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन