८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित, ६ जिल्ला संक्रमणमुक्त « Khabarhub

८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित, ६ जिल्ला संक्रमणमुक्त


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकका ८ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ८ जिल्ला

काठमाडौं
भक्तपुर
चितवन
मकवानपुर
सर्लाही
रुपन्देही
सुनसरी
सिरहा

यसैगरी हालसम्म ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमण मुक्त ६ जिल्लाहरु

सोलुखुम्बु
म्याग्दी
मुस्ताङ
डोल्पा
हुम्ला
मुगु

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : ५५ बजे

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौं– अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

एजेन्सी– सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन