दिनेशको नयाँ फिल्ममा प्रदीप खड्का | Khabarhub Khabarhub

दिनेशको नयाँ फिल्ममा प्रदीप खड्का


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दिनेश राउत र प्रदीप खड्काले नयाँ फिल्ममा टिमअप गर्ने भएका छन् । सामाजिक कथामा आधारित दिनेशले निर्देशन गर्ने फिल्ममा प्रदीपले अभिनय गर्ने भएका हुन् ।

दिनेशले निर्देशन गर्ने यो फिल्मका बारेमा धेरै जानकारी दिइएको छैन । यो टिमले पहिले लोकप्रिय गायक अरुण थापाको बायोपिक फिल्ममा काम गर्ने चर्चा थियो ।

तर, अब भने यी दुईले नयाँ प्रोजेक्टमा काम गर्ने भएका हुन् । गायक थापाको जीवनीमा आधारित फिल्म नबन्ने भएपछि नयाँ फिल्ममा टिमअप भएको हो ।

दिनेशले यो चलचित्रको कथा केही बर्ष अगाडि नै सोचे पनि अहिले बल्ल लकडाउनका कारण लेखिएको बताएका छन् । यो फिल्मपछि उनी रोहित अधिकारीको फिल्ममा लगानी गर्नेछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ५ : ४१ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको