स्वास्थ्यवर्द्धक अनार, दैनिक खाँदा फाइदै फाइदा « Khabarhub

स्वास्थ्यवर्द्धक अनार, दैनिक खाँदा फाइदै फाइदा


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा बिरामी हेर्न जादाँ लाने कोशेली फलफूलमा अनार पहिलो प्राथमिकतामा पर्दछ । यसले हरेक रोगका बिरामीलाई फाइदा पुर्याउने मान्यता रहेको छ । साथै अनारलाई औषधिका रुपमा समेत लिइन्छ ।

अन्य फलफूलको तुलनामा अनार महंगो पर्दछ । यो निकै स्वादिलो हुन्छ । तर यसको बोक्रा निकाल्न झन्झट भएका कारणले धेरैले किनेर खाने फलमा अनार पर्दैन । तर स्वास्थ्यका निम्ती भने अनार अत्यन्त फाइदाजनक हुन्छ ।

१. अनारको जूस सवैभन्दा फाइदा जनक गर्भवती महिलालाई हुन्छ ।
२. गर्भवती महिलामा शरीरमा रगतको कमी हटाउँछ ।
३. निर्धारीत समयभन्दा पहिला सुत्केरी हुने समस्या समेत अनारको सेवनले हटाउँछ ।
४. नियमित अनारको सेवनले गर्भमा रहेको बच्चा तन्दुरुस्त बनाउन सहयोग गर्छ ।
५. यसको सेवनले दिमागमा आउने नकारात्मक विचार र भावनालाई टाढा राख्दछ ।
६. अनारको जूस पिउनाले मस्तिस्कको क्षमता पनि बढ्न जान्छ ।
७. दुई हप्ता मात्र अनारको जुस पिएमा शरीरमा तागत बढ्न जान्छ ।
८. नियमित अनारको जूस पिउँने महिला पुरुष दुबैमा यौन जीवन प्रभावकारी हुन्छ ।
९. अनारको सेवनले टेस्टास्टेरानको मात्रा तिव्ररुपमा बढ्दछ ।
१०. अनारको जूसले मुटुलाई स्वास्थ्य राख्नुका साथै व्लड सर्कुलेसन नियन्त्रित पार्दछ ।
११. अनारको जूसमा वीरेनून र मह मिसाएर खाए रगको मात्रा बढ्दछ ।
१२. अनारको नियमित सेवनले केहि दिनभित्र पाचनशक्ति मजबूत हुन्छ ।
१३. सधै एक अनारको सेवनले क्यान्सर हुने आशंकाबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : २२ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन