नेशन्स लिगको पहिलो चरणबाटै बाहरियो इंग्ल्याण्ड « Khabarhub

नेशन्स लिगको पहिलो चरणबाटै बाहरियो इंग्ल्याण्ड


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्याण्ड नेशन्स लिग फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ ।

समूह ए टू अन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएको इंग्ल्याण्डको फाइनल चरणको सम्भावना सकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १०औँ मिनेटमा युरी टिएल्मन्सले गोल गरे ।

यस्तै २३औँ मिनेटमा ड्राइज मर्टेन्सले गरेको गोल नै इंग्ल्याण्डका लागि पर्याप्त रह्यो ।

विश्व बरियतामा शीर्ष स्थानको बेल्जियमसँग २–० ले हारेसँगै इंग्ल्याण्डको फाइनल चरण खेल्ने सपना टुटेको छ ।

जितसँगै पाँच खेलबाट १२ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा छ । सात अंक जोडेको इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।

सोही समूहमा १० अंकसहित डेनमार्क दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ७ : ३५ बजे

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा