अदुवा र महको मिश्रण यति गुणकारी « Khabarhub

अदुवा र महको मिश्रण यति गुणकारी


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा सामान्य स्वास्थ्य समस्या रहँदा पनि हामी अस्पताल धाउने गर्दछौ । तर घरभित्रै पाइने केही चिजको सहि प्रयोग गरेमा हामीले धेरै स्वास्थ्य समस्यामा लाभ पाउन सकिन्छ ।

यस्तोमा मह र अदुवाको मिश्रण वा जुस बनाएर पिउँदा धेरै प्रकारको स्वास्थ्य समस्यामा चमत्कारीक लाभ पाउन सकिन्छ ।

१. वाकवाकी
वाकवाक लाग्ने समस्यामा अदुवा र महको मिश्रण प्रयोग गरे तुरुन्त आराम मिल्नेछ ।

२. श्वासप्रश्वासको समस्या
यस मिश्रणले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका धेरै समस्याहरुको समाधान गर्दछ ।

३. माइग्रेन
यो मिश्रणले टाउको दुखाई र माइग्रेनको समस्या कम गर्नुको साथै पिडा कम गर्दछ ।

४. दम
दमको समस्या भएकाहरुले अदुवा र महका साथमा मरिच हालेर सेवन गरेमा राहत मिल्दछ । यसमा हुने एन्टी इन्फ्लामेट्री गुणले फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइ दिन्छ ।

५. महिनावारी
मह र अदुवाको मिश्रणले महिलालाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ ।

६. पाचन प्रणाली
अदुवा र महको मिश्रणले पाचन शक्ति बढाउनुका साथै पेट सम्वन्धि समस्या ठीक पार्दछ ।

७. क्यान्सर
यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्ने भएकाले क्यान्सर सेल्स बन्नबाट रोक्छ । अर्थात अदुवा र महको मिश्रणले क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ ।

८. हृदयरोग
यो मिश्रणले ब्लडप्रेसर, हर्ट अट्याक, स्ट्रोक जस्ता समस्याहरु बचाउने गर्दछ ।

९. प्रतिरोधक क्षमता
अदुवा र महको मिश्रणले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ ।

१०. स्ट्रोक
यो मिश्रणको सेवनले रगतलाई जम्न दिँदैन । यसले गर्दा मस्तिष्कघातको सम्भावना कम हुन्छ ।

मह र अदुवा छुट्टाछुट्टै सेवन गरे पनि यो लाभकारी हुन्छ । अझ यी दुवैलाई मिसाएर सेवन गरेमा यसको लाभ दुइगुणा हुन्छ । यसका लागी एक चम्चा अदुवाको रस र एक चम्चा महलाई राम्रोसँग घोलेर पिउनु पर्दछ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ०४ बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व