समुन्द्र किनारको जान्ह्वीको तस्वीर चर्चामा « Khabarhub

समुन्द्र किनारको जान्ह्वीको तस्वीर चर्चामा


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री जान्ह्वी कपूरको सुन्दरता र उनको सुन्दर तस्वीरको निकै चर्चा रहने गरेको छ ।

जान्ह्वी फ्यान माझ अभिनय, अभिभावकका अलावा आफ्नो सुन्दरताका कारणले पनि चर्चामा छिन् । यसैबीच उनको केही तस्वीर फेरी चर्चामा आएका छन् ।

जान्ह्वीको सामाजिक सञ्जालको पोष्टमा केही नयाँ तस्वीरहरु सार्वजनिक भएका छन् । जसमा उनी समुन्द्रको लहरको आनन्द लिदै गरेको देखिएको छ ।

No description available.

जान्ह्वीले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा समुन्द्र किनारमा रमाइलो गरेको तस्वीरहरु चर्चामा आएका हुन् । तस्वीरका साथमा उनले क्याप्सन लेखेकी छन्, ‘द बीच इज फन ।’

अभिनेत्री जान्ह्वी हालैमा ‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ मा देखा परेकि थिइन् । यस अलावा उनी चाडैँ ‘रूहीआफ्जा’, ‘तख्त’ र ‘दोस्ताना २’ जस्ता फिल्ममा देखा पर्नेछिन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको