एकै दिन तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

एकै दिन तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य तोलमा २ हजार रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ हजार रुपैयाँले घटेर ७५ हजार ५ सय कायम भएको छ ।

यस्तै, सोमबार प्रतितोला ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सूनको मूल्य मंगलबार ७५ हजार २ सय कायम भएको छ ।

मंगलबार चाँदीको मूल्यमा समेत गिरावट आएको छ । सोमबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ८० रुपैयाँ घटेर ७ सय १० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ११ : ५० बजे

पर्सा–२ र सिरहा–३ का उम्मेदवार चुनावको अघिल्लो दिन पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन