सिप्रदीद्वारा नेपाल प्रहरीलाई पाँच सय थान पीपीई प्रदान « Khabarhub

सिप्रदीद्वारा नेपाल प्रहरीलाई पाँच सय थान पीपीई प्रदान


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले पर्सनल प्रोटेक्टिभ ईक्युप्मेन्ट (पीपीई) पाँच सय थान नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच सिप्रदीले उक्त स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अधिकृत राजनबाबुले विपदको समयमा आम नागरिकको सहयोगको लागि उक्त प्रालि सदैव क्रियाशील रहेको भन्दै आगामी दिनमा नेपाल प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्ने बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ०५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा