बोझो एक फाइदा अनेक « Khabarhub

बोझो एक फाइदा अनेक


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तपाईंले आयुर्वेदिक वनस्पति बोझोका बारेमा केहि न केहि त सुन्नै भएको छ । गुण थाहा नपाएपनि लहैलहैमै भएपनि खानु भएको छ ।

स्वर बस्दा, घाँटी दुख्दा बोझो खाने चलन छ । यहाँ हामीले बोझोका फाईदाका बारेमा चर्चा गरेका छौं ।

अध्ययनअनुसार, बोझो चूर्ण वाधुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ । यसरी प्रयोग गर्नाले यस किसिमका बिभिन्न रोगहरुबाट राहत पाउन सकिन्छ ।

यस्ता छन् फाइदाहरु

– बोझोको सेवनले खोकी ठीक हुन्छ
– घाँटीको दुखाई ठीक हुन्छ ।
– शरीर वा जोर्नीको दुखाई निको पार्न मद्धत गर्छ ।
– हिस्टेरिया, अनिन्द्रामा पनि बोझोको सेवन उपयोगी हुन्छ ।
– पेटको दुखाई कम गर्छ ।
– पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन बोझो उपयोगी हुन्छ ।
– तनाव कम गर्न पनि बोझो सेवन गर्न सकिन्छ ।
– यसको सेवनले स्मरणशक्ति बढाउँदछ ।
– उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी मानिन्छ ।
– दम रोगीका लागि पनि बोझो प्रभावकारी मानिन्छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : २१ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६