लकडाउनका समयमा तरकारी लिन गएका युवक बेहुली लिएर फर्किए « Khabarhub

लकडाउनका समयमा तरकारी लिन गएका युवक बेहुली लिएर फर्किए


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लकडाउनका समयमा तरकारी किन्न गएका युवकले बेहुली लिएर फर्किए भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

तर, वास्तविकता यस्तै छ । भारतको उत्तर प्रदेशस्थित गाजियाबाद एक युवक पसलमा साामान लिन गएका थिए । तर उनी जब घर फर्किए तब साथमा दुलही लिएर फर्किए ।

समाचार माध्यमहरुमा जनाईए अनुसार, उनी घरमा तरकारी लिन भन्दै पसल गएका थिए तर फर्किदा बेहुली लिएर फर्किएपछि आफन्त सबै अचम्ममा परे ।

एकाएक छोराले बुहारी लिएर आएको देखेपछि परिवार आक्रोशित बने र यो घटना पुलिस ठाना सम्म पुग्यो । उक्त युवती युवककी प्रेमिका थिईन् । तर घर परिवारले विवाह इन्कार गरिदियो र घर प्रवेश गराउनुको ठाउँमा प्रहरीमा रिपोर्ट दर्ता गराए ।

उनीहरुले एक महिना अगाडि मन्दिरमा विवाह गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ । छोराले आफूलाई जानकारी नै नगराई यस्तो हर्कत गरेको भन्दै आमाले छोरा बुहारीलाई नै घरमा पस्न नदिएकी हुन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : ४२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका