कसले भन्यो रात सुत्नको लागि मात्र ? « Khabarhub

कसले भन्यो रात सुत्नको लागि मात्र ?


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मर्लिन मुनरोको वास्तविक नाम नर्मा जेन मर्टेन्सन हो । उनको जन्म १ जुन सन् १९२६ मा भएको थियो भने मृत्यु ५ अगस्ट सन् १९६२ मा भएको थियो । उनी अमेरिकी चर्चित अभिनेत्री, मोडल तथा गायिका हुन् ।

उनले १९५० देखि १९६० को दशकको शुरुवातसम्म चलचित्र क्षेत्रमा सफल अभिनय गर्नुका साथै विश्वमा यौन प्रतिकको रुपमा प्रसिद्ध भईन । यहाँ हामीले मर्लिन मुनरोका केही उत्कृष्ट भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि जीवन उपयोगी बन्न सक्छ ।

– खुसी नभए पीडादायी जीवन जिउनुपर्छ । त्यसैले खुसी संसारकै सबैभन्दा उत्कृष्ट चीज हो ।
– तपाईंलाई कसले भन्यो रात मात्र सुत्नको लागि हो भनेर ?
– यदि तपाईं धेरैमा दोहोरो चरित्र बनाउनुहुन्छ भने थोरैमा एउटा चरित्रमा राम्रो बनाउनुहोस् ।
– मेरो जीवनमा घटेको सबैभन्दा राम्रो चीज भनेको म महिला भएर जन्मन पाएको हो जस्तो लाग्छ ।
– आकाश अन्तिम सीमा होइन, त्यो त केवल तपाईंको सोचाई मात्र हो ।
– यदि तपाईंले एउटी युवतीलाई फकाउन सक्नुभयो भने तपाईंले जे भन्यो उनले त्यहि मान्छिन् ।
– म राम्री छु तर परी भने होइन ।
– मैले पाप गर्छु तर म दानव होइन ।
– मेरा साथीहरु धेरै छन् तर यसको मतलव म शान्तिदूत होइन ।
– तपाईं थाक्दैमा नरोकिनुस्, जुन बेला पुरै काम फत्ते गर्नुहुन्छ अनि मात्र रोकिनुस् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ११ : १३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर