जब जन्मिएको २० मिनेटमै नाच्न थाल्यो हात्तीको बच्चो « Khabarhub

जब जन्मिएको २० मिनेटमै नाच्न थाल्यो हात्तीको बच्चो


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय भारतको एक गर्भवती हात्ती विस्फोटक पर्दाथ भरिएको कटहर खाएर मरेको घटनाले विश्वभर फैलियो ।

अमानविय क्रियाकलापको शिकार भएको उक्त गर्भिणी हात्तीको मृत्युमा धेरैले दुख प्रकट गरे । तर अहिले अर्काे हात्ती र त्यसको सानो छावाले सामाजिक सञ्जालमा चर्चा पाएका छन् ।

यस पटक हात्तीले दुख पाएर भन्दा उसको सुन्दरताले मानिसको ध्यान खिचेको हो ।

सामाजिक सञ्जालमा चर्चामा रहेको यो हात्ती र उसको सानो छावा निकै भाइरल भएको छ ।

छावा जन्मिएको २० मिनेटमै उभिएर हिड्न खोजेको थियो । यहि भिडियोलाई मानिसले अत्यधिक रुचाए । कलिलो खुट्टामा उभिने प्रयाश अनि हिड्न खोजेको दृष्य सामाजिक सञ्जालमा भाइरल बन्यो । धेरैले यसलाई हात्तीको बच्चाले डान्स गर्ने खोजेको बताएका छन् ।

भारतीय वन अधिकारी सुशान्ता नन्दाले शेयर गरेको भिडियोमा उनले लेखेका छन्, हात्तीको यस बच्चाले २० मिनेट अघि मात्र जन्म लिएको हो । र अब हेर्नुहोस् यो कसरी डान्स गर्दै आफ्नो जन्मको खुसि मनाइरहेको छ । अब यहि खुट्टाले यसले लामो यात्रा गर्नुछ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ११ : २५ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका