सुनको मूल्य अहिले सम्मकै उच्च, प्रतितोला कति पुग्यो ? « Khabarhub

सुनको मूल्य अहिले सम्मकै उच्च, प्रतितोला कति पुग्यो ?


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने प्रतितोला ९३० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १२ : ४४ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु