थप ९ डिस्चार्ज, कोरोना संक्रमणमुक्त हुने ११६७ पुगे | Khabarhub Khabarhub

थप ९ डिस्चार्ज, कोरोना संक्रमणमुक्त हुने ११६७ पुगे


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार थप ९ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा  देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ ९ जना डिस्चार्ज भएका हुन् ।

सिरहामा उपचाररत ६ जना र नारायणी अस्पतालमा उपचाररत ३ जना निको भएर घर फर्किएका हुन्। योसहित नेपालमा हालसम्म १ हजार १ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

नेपालमा सोमबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ५ : २४ बजे

कञ्चनजङ्घा क्षेत्रमा बढ्दै पर्यटक

ताप्लेजुङ– कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै

क्रान्तिकारीमा एकपछि अर्को विवाद, उमेरहदको मतगणनामा पनि किचलो

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको महाधिवेशनमा देखिएको विवाद थामिएको

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले फिदिम र फुङलिङ नगरपालिकामा सेवा विस्तार गरेको

विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँ : उपप्रधानमन्त्री सिंह

साेलुखुम्बु– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको

निमेषभरमै धुँवाको मुस्लोमा परिणत भयो जहाज (तस्बिरहरू)

सियोल – थाइल्यान्डको बैंककबाट १८१ जना बोकेर दक्षिण कोरियाको दक्षिण-पश्चिमस्थित