दार्चुलाको खलंगामा सशस्त्र प्रहरीको गुल्म स्थापना (भिडियोसहित) « Khabarhub

दार्चुलाको खलंगामा सशस्त्र प्रहरीको गुल्म स्थापना (भिडियोसहित)


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दार्चुला सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर स्थापना भएको छ।

गुल्म मुख्यालय भवनको बुधबार सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले उदघाटन गरेका हुन्।

सीमा सुरक्षा निरीक्षणका क्रममा दार्चुला पुगेका खनालले भवन उद्घाटनपछि कार्यरत सकल दर्जालाई सीमा सुरक्षा राष्ट्रियताको रक्षाका लागि निरन्तर लाग्न निर्देशन दिएका थिए।

महानिरीक्षक खनालले व्यास गाउँपालिका–१ छांगरुमा गत वैशाख ३१ गते स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपीको निरीक्षण गरेका छन्।

हेरौं भिडियो

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : १७ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको