मौद्रिक नीति सार्वजनिक, बैकिंङ क्षेत्रमा पर्याप्त तरलता « Khabarhub

मौद्रिक नीति सार्वजनिक, बैकिंङ क्षेत्रमा पर्याप्त तरलता


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकिंङ क्षेत्रमा पर्याप्त तरलता रहेको बताएका छन् ।

शुक्रवार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति प्रस्तुत गर्दै केन्द्रीय बैंकले चालू आर्थिक वर्षको वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याएको बताउँदै ११ करोड ८१ लख अमेरिकी डलर विदेशी ऋण भएको बताए ।

उनले विदेशी विनिमय सञ्चिति ७ महिनाको लागि पुग्ने बताए । उनले संस्थागत कर्जा १८ प्रतिशत र व्यक्तिगत कर्जा विस्तार २० प्रतिशत गरिने पनि बताए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : २० बजे

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय